६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

रवि लामिछाने जीतनारायण भन्दा ३७ हजार बढी मतले अघि


प्रकाशित: मंगलवार, १२ बैशाख २०८०, ०९ः५० बजे
- महानगरखबर

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ भन्दा ३७ हजार ४१७ मतले अघि देखिएको छ ।


मतगणनाको पछिल्लो परिणाम अनुसार लामिछाने ४५ हजार ८४२, श्रेष्ठले ८ हजार ४२५ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ३३० मत पाएका छन । 


यस अघि तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाको स्वर्णिम बाग्लले ३४ हजार ४८० मत ल्याएर बिजयी भएका छन ।


उनको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका गोबिन्द भट्टराईले २० हजार ९२ मत पाए भने एमालेका सर्वेन्द्र खनालले ८ हजार ५५५ मत पाए ,

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex