७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

रवि लामछिाने र स्वर्णिमले लिए सपथ


प्रकाशित: शुक्रवार, १५ बैशाख २०८०, १२ः३२ बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिवार्चित सांसद रवि लामछिाने र स्वर्णिम वाग्लेले सपथ लिएका छन ।


शुक्रवार सिंहदरवारस्थित संसद सचिवालयमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले रास्वपका सभापति समेत रहेका सांसद लामिछाने र वाग्लेलाई पद तथा गोपिनियताको सपथ ग्रहण गराएका थिए । 


बैशाख १० गते सम्मपन्न उपनिर्वाचनमा चितवन २ बाट लामिछाने र तनहुँ १ बाट वाग्ले निर्वाचित भएका हुन । 


बारा क्षेत्र नं.२ बाट निर्वाचित जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव भने सपथ ग्रहण समारोहमा उपस्थित भएनन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex