१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

रवि उपस्थित भए काठमाडौं जिल्ला अदालतमा 


प्रकाशित: आइतवार, २८ पुस २०८१, ०९ः५० बजे
- महानगरखवर

काठमाडौं । सहरकारी प्रकरणमा धरौटीमा छुटेका पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन ।


आइतवार विहान उनी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन  । रविविरूद्ध काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको मुद्दा रहेकाले आज आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।


पोखराको पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा ६५ लाख धरौटी बुझाएर छुटेपछि जिल्ला अदालत काठमाडौमा आफैं उपस्थित हुने कागज गराई उनलाई परिवारको जिम्मा लगाइएको थियो ।


जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको आदेशमा लामिछाने हिरासतबाट छुटेका थिए ।

 

12 January 2025, Sunday

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex