८ भाद्र २०८३, सोमबार
Header

रविलाई थप १३ दिन हिरासतमा राख्न म्याद थपियो


प्रकाशित: आइतवार, २५ कात्तिक २०८१, १९ः०० बजे
- महानगरखवर

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछालाई कास्की जिल्ला अदालले थप १३ दिन हिरासतमा राख्न म्याद थप गरेकको छ । 


आइतवार न्यायाधीश नवराज दाहालको इजलासले कास्की जिल्ला प्रहरीलाई लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।


सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौबाट  पक्राउ परेका उनीमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex