१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

रविन्द्र मिश्रले पार्टीको नाम साझा विवेकशिल राख्यो


प्रकाशित: शनिवार, १४ बैशाख २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । उज्वल थपा नेतृत्वको समूहसँग विछोड भएको रविन्द्र मिश्रले पार्टीको नाम साझा विवेकशील पार्टी बनाएको छ । 


यस अघि विवेकशील साझा पार्टी नाम राखिएको थियो । अब पार्टीको नाम साझा विवेकशील पार्टी भएको हो । 


तत्कालीन साझा र विवेकशील पार्टीबीच एकता भएपछि साझा विवेकशील पार्टी बनेको थियो । 


एक समय सोसल मिडियामा खुबै नाम चलेकी यी पार्टी अहिले खासै चर्चा छैन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex