६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

रबिले नागरिकता लिए लगत्तै फेरि बने पार्टी सभापति


प्रकाशित: आईतवार, १५ माघ २०७९, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । रबि लामिछानेले आईतवार जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट नेपाली नागरिकता लिएका छन ।


लामिछानले नागरिकता लए लगत्तै पुनः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति बनेका छन । उनलाई पार्टीको केन्द्रिय समितिले सभापतिको जिम्मेवारी फेरि दिएको हो ।


शुक्रवार सर्वोच्च अदालतले लामिछानेले अमेरिका नगारिकता त्यागे पनि नेपाली नागरिकता लिने प्रक्रिया पुरा नगरको भन्दै उनको सांसद पद खारेज भएको थियो । यो सँगै उनी रहेका उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापतिको जिम्मेवारीबाट मुक्त भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex