६ जेठ २०८१, आइतबार
Header

यो साता सुनको भाउ ५८ हजार पुगेन


प्रकाशित: शनिबार, १६ असार २०७५, ११ः४९ बजे
- जेम्सज्वेलरीखबर

 काठमाडौं । नेपाल सुनचाँदी व्यवासयी महासंघको न्युज डेस्कले जारी गरेको समाचार अनुसार यो साताभारी सुन ५७ हजारकै सेरोफेरोमा रहेको छ ।

 
डलर बलियो हुनु, अन्तराष्ट्रिय सेलिङ प्राईस बढ्नु तथा भारतीय मुद्राको अवमुल्यन कारण सुनमा लगानी घटेकोले सुनचाँदीको भाउमा कमी आएको हो ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD