१ जेठ २०८१, मंगलबार
Header

यो साता सुनको भाउ ओरालो लाग्यो


प्रकाशित: शनिबार, ५ जेठ २०७५, ०९ः२५ बजे
- जेम्सज्वेलरीखवर

काठमाडौं । नेपाल सुनचाँदी व्यवासयी महासंघको न्युज डेस्कले जारी गरेको समाचार अनुसार यो साताभारी सुनको भाउ ओरालो लागेको छ ।

 
अन्तराष्ट्रिय जगतमा डलर बलियो, पश्चिामा देशहरुमा आर्थिक सुधार, फेडरल बैंकले ब्याजदर बढाउने समाचार लगायतले गर्दा सुनको भाउमा कमी आएको हो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD