२७ बैशाख २०८१, बिहिबार
Header

यो साता सुनको भाउ उकालो लाग्यो


प्रकाशित: शनिबार, १२ जेठ २०७५, ११ः५० बजे
- जेम्सज्वेलरीखवर

काठमाडौं । नेपाल सुनचाँदी व्यवासयी महासंघको न्युज डेस्कले जारी गरेको समाचार अनुसार यो साताभारी सुनको भाउ उकालो लागेको छ ।

 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाली नेता किम जोङ बिच ह’ने भनिएको बार्ता स्थगीत भएको सामाचारको प्रभाव र न्तराष्ट्रिय जगतमा डलर कमजोर भएकोलेसुनको भाउमा उकालो लागेको हो ।  

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD