८ बैशाख २०८१, शनिबार
Header

येँया जात्रा(इन्द्रजात्रा)को आज अन्तिम दिन, महिलाले ताने रथ (फोटो फिचर)


प्रकाशित: शुक्रवार, ८ असोज २०७८, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । इन्द्रजात्राको अन्तिम दिन शुक्रवार इन्द्रको विधिपूर्वक पुजा गरिएको छ । 


कोरोना संक्रमण घटेपछि काठमाडौंवासीहरुले यो बर्षको जात्रालाई उल्लासमयका साथ मनाएका छन । गत बर्ष कोरोना महामारीको जात्रा कारण रोकिएको थियो । 


हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याएपछि शुरु भएको इन्द्रजात्राको छैटौं दिन महिलाहरुका लागि विशेष मानिन्छ । आज महिलाहरुले रथ तानेका छन । 


आज राती १०ः २६ बजेको साईतमा इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ ।


यसअघि भैरवको मुखबाट निस्किने जाँड पहिले पुरुषले मात्र खान्थे भने अहिले महिलाका लागि छुट्टै दिन तोकिएको हुन्छ । श्वेत भैरवको प्रसाद ग्रहण गर्न महिलाहरुको ठूलै भीड लाग्‍ने गर्छ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 


 

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD