१४ बैशाख २०८१, शुक्रबार
Header

येँया (इन्द्रजात्रा) तस्वीरमा हेरौं 


प्रकाशित: शविवार, २५ भाद्र २०७९, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको बसन्तपुरमा ईन्द्रजात्राको पहिलो दिन भव्य रुपमा मनाईएको छ । 


उपत्यकाका हजारौं सर्वसाधरणले हर्षोउल्लासका साथ जात्राको अवलोकन गर्न गरेका छन । 


जात्राको पहिलो दिन राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । 


कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, काठमाडौं महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोललगायत उपस्थित थिए ।  


आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाउने गरिन्छ ।


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 

 

 

 


 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD