२५ बैशाख २०८१, मंगलबार
Header

येँया (इन्द्रजात्रा) को अवसरमा श्री कुमारीहरुको सामूहिक पूजा (तस्वीरहरु)


प्रकाशित: बुधवार, १० असोज २०८०, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । इन्द्रजात्राको अवसरमा बसन्तपुरस्थित हनुमानढोका तलेजु मन्दिर परिसरमा श्री कुमारीहरुको सामुहिक पूजा सम्पन्न गरिएको छ ।


कुमारीको पोशाकमा सजाएर ल्याएका करिब ५०४ जना श्रीकुमारीहरुको सामुहिक पुजा गरिएको हो । 

 


सो अवसरमारमा स साना बालिकाहरु (कुमरी बनेका)को अभिभावहरुको समेतको उपस्थिती रहेको थियो ।

 
इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ ।

 


भोली (विहिवार) येँया जात्रा (इन्द्रजात्रा)को मुख्य दिन हो । यस दिन राष्ट्र प्रमुख, विदेशी राजदूतहरु, कुटीनतिज्ञ लगायतका व्यक्तिहरुले कुमारीको दर्शन गर्ने छन । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD