१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

यूएईमा २ जना नेपालीमा कोरोनाको संक्रमण


प्रकाशित: सोमबार, २६ फागुन २०७६, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा २ जना नेपालीमा कोरोना संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


संक्रमितमध्ये चार जना यूएईका छन भने दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक रहेको मन्त्रालयले जनाएको छ । 


दुई नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको यूएई स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको समाचार अनलाईनखवरमा प्रकाशित छ । 


यूएईमा संक्रमितको संख्या ५९ पुगेको बताईएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex