६ जेठ २०८१, आइतबार
Header

युवा संघले मंसिर ७ गते तिनकुनेमा प्रदर्शन गर्ने


प्रकाशित: सोमवार, ४ मंसिर २०८०, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । एमाले निकट युवा संघले माइतीघर मण्डलामा गर्ने कार्यक्रम तिनकुुनेमा गर्ने भएका छन । 


एमाले पोलिटव्युरो सदस्य तथा युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतले कार्यक्रमको स्थान परिवर्तन गरेको बताउएका छन । 


‘नेपाल सरकारले सुरक्षाको कारण माइतिघर देखि बानेश्वर सम्मको क्षेत्रमा सभा सम्मेलन गर्न नदिने निर्णय गरेकोले मंसिर ७ गते ११ बजे हुने युवा संघ र अखिलको बिषेश कार्यक्रम तिनकुनेमा गरिने सुचना सबैमा जानकारि गराइन्छ ।’ बस्नेतले भने । 


जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डला देखि नयाँ बानेश्वर चोकमा सम्म ३० का लागि निषेधित क्षेत्र घोषणा गरेको पछि युवा संघले कार्यक्रमको स्थान परिवर्तन गरेको हो । 


मांसिर ७ गते व्यवसायी दुुर्गा बस्नेतले पनि माईतीघरमै र युवा संघले पनि सोही स्थानमा कार्यक्रम गर्ने भएपछि सम्भावित झडपलाई ध्यानमा राख्दै प्रशासनले सोवमार सो निर्णय गरेको हो ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD