काठमाडौं । युरो–२०२४ को उपाधिका लागि स्पेन र इंग्ल्यान्डविच कडा प्रतिस्पर्धा हुने भएको छ ।
गएराति भएको अन्तिम सेमिफाइनल खेलमा इंग्ल्यान्डले उत्कृष्ट पुनरागमनसहित नेदरल्यान्ड्सलाई हराउँदै फाइनल पुगेपछि स्पेनसँगको भिड्ने भएको हो ।
इंग्ल्यान्डले २–१ गोलअन्तरसहित युरो संस्करणमा लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।
यसअघि सन २०२० को युरो फाइनलमा इंग्ल्याण्ड इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।
Categorized in मनोरन्जन