३२ आषाढ २०८२, बुधबार
Header

यी कम्पनीहरुको १० प्रतिशत मूल्य बढयो


प्रकाशित: मंगलवार, ८ साउन २०८१, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयर हाउजिङको मूल्य १० प्रतिशतका दरले बढेको छ ।


बोटलर्स नेपाल बालाजुको प्रतिकित्ता मूल्य १९ हजार १४० रूपैयाँ, समृद्धि फाइनान्सको ५१८ रूपैयाँ १० पैसा, माण्डु हाइड्रोपावरको एक हजार ३५३ रूपैयाँ बढेकोछ । 


हाथवे इन्भेष्टमेन्टको एक हजार १८६ रूपैयाँ ९० पैसा, नेपाल वेयर हाउजिङको एक हजार ७९ रूपैयाँ १० पैसा र साहस ऊर्जाको मूल्य ९.९९ प्रतिशतले बढ्दा ६०६ रूपैयाँ ४० पैसा कायम भएको छ । 


यस्तै, हिमालयन ऊर्जा विकास कम्पनीको मूल्य ९.९६ प्रतिशत र युनिभर्सल पावरको मूल्य ९.८३ प्रतिशतले बढेको छ।


हिमालयन ऊर्जा विकास कम्पनीको प्रतिकित्ता मूल्य २४८ रूपैयाँ ४० पैसा र युनिभर्सल पावरको मूल्य २५८ रूपैयाँ १० पैसा पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
budha jyanti 2569
maharjan complex