१२ बैशाख २०८१, बुधबार
Header

यी आर्थिक बर्षहरुमा राज्यले कति पेन्सन बाँडे ?


प्रकाशित: बिहिबार, १७ जेठ २०७५, १०ः०५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । सरकारले पेन्सनको भार बोक्न नसस्क्ने भएपछि आगामी आर्थिक बर्ष २०७५/०७६ साउन देखि पेन्सन खारेज गरेको छ । सरकारले योगदानमा आधारित पेन्सन लागु गर्ने भएको छ ।

 
सरकारका सेवा निवृत्त कर्मचारी, सेना, प्रहरी र शिक्षकलगायतलाई दिनुपर्ने पेन्सनको दायित्व  हरेक चार वर्षमा दोब्बर हुन थालेको थियो । सरकारलाई अहिले हरेक आर्थिक बर्षमा कुल उठ्ने राजस्वको  पेन्सनमा ६.५ प्रतिशत खर्च हुँदै आएको छ जुन हरेक बर्ष बढ्दै जान्छ ।

 
पेन्सनमा राज्यको २०६९/७० मा १६ अर्ब, ०७०/७१  २३ अर्ब, ०७१/७२ मा २९ अर्ब, ०७२/७३ मा ३२ अर्ब, ०७३/७४ मा ४२ अर्ब २६ करोड खर्च भएको थियो भने चालु आर्थिक वर्षमा ४६ अर्ब रुपैयाँ खर्च हुँदै छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD