२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

यातायात र श्रम कार्यलयबाट २५ बिचौलियाहरु पक्राउ


प्रकाशित: विहिवार, २१ पुस २०७९, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले यातायात व्यवस्था कार्यालय र श्रम तथा रोजगार कार्यालयबाट २५ भन्दा बढि विचौलियाहरु पक्राउ गरेको छ ।


जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बिहीबार गुर्जुधारास्थित यातायात कार्यालय र टेकुस्थित श्रम तथा रोजगार कार्यालयबाट उनीहरुलाई पक्राउ गरेको हो। 


प्रहरीले उनीहरुमाथि म्याद थप गर्ने प्रक्रिया अघि बढाएको छ । सेवाग्राहीलाई बिचौलियाले दुस्ख दिएको भन्ने सूचना पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex