१६ चैत्र २०८०, शुक्रबार
Header

यस्तो रहयो काठमाडौंको होली उत्सव ! (तस्वीरहरु)


प्रकाशित: सोमवार, २२ फागुन २०७९, १७ः१० बजे
- महानगरखवर

काठमाडौं । रङहरुको पर्व होली सोमवार काठमाडौंमा हर्षो उल्लासका साथ मनाईयो ।


विशेष गरी काठमाडौंको बसन्तपुरमा होली विशेष हुने गर्दछ । वसन्तपुर डवलीमा युवायुवतीहरुको ठुलो जमघट भई होलीलाई उत्सवको रुपमा मनाएको छ । न्युरोड जुद्धशालिकदेखि आकाशभैरव इन्द्रचोकमा पनि होलीको विशेष कार्यक्रमहरु गरी मनाईएको छ । 

 


होली असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ ।


बसन्तपुरमा चीर ठड्याइएको ठाउँ नजिकै होली मेला लागेको छ । युवादेखि वृद्धसम्म होलीमा रमाइरहेका देखिन्थे ।

 


यही फागुन १५ गते वसन्तपुरमा चीर ठड्याइएपछि होलीको औपचारिक रुपमा सुरु भएको मानिन्छ । 


को थियो । वसन्तपुरमा चीर ठड्याइएपछि होली औपचारिक रुपमा सुरु भएको मानिन्छ ।

 


तराई क्षेत्रमा होली मंगलवार (भोलि) मनाइनेछ । 

 

 

 

 

 

 

 

 


तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD