काठमाडौं । शुक्रवार भएको उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादव निर्वाचित भएका छन ।
निर्वाचन आयोगले यादवलाई प्रमाणपत्र प्रदान गरेको छ । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालल लगायतका नेताहरुले बधाई तथा शुभकामन दिएका छन ।

उनको प्रतिस्पर्धी एमाललेकी नेतृ अष्टलक्ष्मी शाक्य र जनतमत पार्टीका नेतृ ममता झा थिईन ।
बानेश्वरस्थित संघीय संसद भवन परिसारमा भएको निर्वाचन तस्वीरमा हेरौं ।








तस्वीरहरुः महानगरखबर
Categorized in राष्ट्रिय