काठमाडौं । बाणिज्य बैंकहरुले कात्तिक महिनाको लागि मुद्दती निक्षेप ब्याजदर तोकेको छ ।
कत्तिकको लागि सबैभन्दा धेरै ब्याजदर एनआइसी एशिया बैंकले दिने भएको छ । बैंकले ६.९९ प्रतिशतसम्म ब्याज दिने भएको हो ।
सबैभन्दा कम कृषि विकास बैंकले ब्याजदर दिने भएको छ । बैंकले ५.७५६ प्रतिशत व्याज दिने भएको हो । यस अघि असोजमा ६.०७ प्रतिशत व्याज दिएको थियो ।
बैंकहरूले असोजको लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ६.४ प्रतिशत ब्याजदर दिइरहेकामा यस्तो ब्याजदर घटेर ब्याजदर ६.१४ प्रतिशत भएको छ ।
१० वटा बैंकको ब्याजदर सामान्य घटेको छ । बाँकीको स्थिर छ । बैंकहरूले साधारण बचतको ब्याजदर न्यूनतम ३ प्रतिशतसम्म पनि दिइरहेका छन ।
हेरौं कातिक महिनाको व्याजदर (सुचि), क्लिक गरौं

Categorized in बैंक