२४ बैशाख २०८१, सोमबार
Header

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 


प्रकाशित: बुधवार, २० भाद्र २०८०, १२ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरे अनुसार अमेरिकन डलर एकको खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रुपैयाँ १७ पैसा कायम गरिएको छ । 


युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ३३ पैसा र बिक्रीमा १४२ रुपैयाँ ९८ पैसा पाइन्छ भने बेलायती पाउण्ड स्टर्लिङ  एकको खरिददर आज १६६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६७ रुपैयाँ १४ पैसा तोकिएको छ ।


कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ७१ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २५ पैसा तोकिएको छ ।


त्यसैगरी, युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०९ पैसा र बिक्रीमा ३६ रुपैयाँ २६ पैसा, मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ४३ पैसा र बिक्रीमा २८ रुपैयाँ ५६ पैसा पाइन्छ ।


अष्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ ३८ पैसा र बिक्रीमा ८४ रुपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ०९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५२ पैसा पाइन्छ ।


कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५२ पैस, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५० पैसा तोकेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD