काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रवक्ता एंव १७ वडाका अध्यक्ष नविन मान्धरले प्रमुख बालेन्द्र शाह (बालेन)को सचिवालयले सोधेको स्पष्टीकरणबारे चर्चा गरेका छन ।
उनले स्पष्टकरण दिने कुनै कारण नभएको र आफूले स्पष्टीकरण नदिन प्रष्ट पारेका छन ।
पत्रकार भेटाघाटमा आयोजित कार्यक्रमा उनले स्पष्टीकरण नदिनु पर्ने कारण बताउँदै आफूलाई प्रवक्ता बाट हटाउन कार्यपालिका बैठक आवश्यक हुने उल्लेख गरे ।
कार्यापालिका सदस्यहरुले प्रमुख शाहलाई बैठक बोलाउन माग गरेको समेत बताएका छन ।
Categorized in अन्तर्वार्ता