७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

यमन श्रेष्ठको लकडाउनबारे सन्देश मूलक गीत (भिडियो)


प्रकाशित: विहिवार, २० चैत्र २०७६, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । गायक यमन श्रेष्ठले लकडाउनवारे एक गीत सार्वजनिक गरेका छन ।


‘लकडाउन लकडाउन संसारै शट डाउन’ शीर्षक बोलको गीतमा लकडाउनको कसरी पालना गर्ने भन्नेबारे सन्देश दिएका छन ।


गीतमा कोराना भाईरासले ‘हिन्दु, मुस्लिम, क्रियश्चन, नेवार, बाहुन, कांग्रेस, कम्यूनिष्ट कसैलाई चिन्दैन, अगाडी जो सुकै आउन’, घरमै बसौ, बाहिर नजाऔं, केही छुए सावुन पानी लाऊ, सबै मिली भाईरस हटाउ, अनि गरौ भेट, जस्ता शब्दहरु उल्लखे गरी लकडाउनको महत्व दर्शाएको छ ।


तीन मिनेट ३३ सेकेण्डको यस गीतले लकडाउनको पालना गरौ भन्ने मूल सन्देश दिएको छ ।
 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex