६ कार्तिक २०८३, बिहिबार
Binod Yojesh Ram

यतिको डमिमा कोरिएको जिवित देवीको आकृती मेटाइयो (भिडियो)


प्रकाशित: आईतबार, १२ माघ २०७६, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । पर्यटन बर्ष २०२० को प्रवद्र्धनको लागि भन्दै डमिमा राखिएको जिवित देवी देवताको आकृतीको विरोध भएपछि हटाएको छ ।


बसन्तपुरमा राखिएको यतिको डमिमा धार्मिक आस्था बोकेको जिबित देवि कुमारीको आकृती, यति को पछाडी भागमा विभिन्न भैरब लगायत जात्रा पर्व को बुटाहरु कोरिएका थिए । 


तर यसको सामाजिक सञ्जलामा चर्को विरोध हुन थालेपछि काठमाडौं हनुमान ढोका दरबार क्षेत्र सम्रक्षण कार्यक्रम , पर्यटन प्रहरी बसन्तपुर , नगर प्रहरी, महानगरिय प्रहरी बृत्त जनसेवाको संयुक्त प्रयास उक्त चित्रहरु हटाइएको छ । 


डमिमा कोरिएको चित्र स्प्रे हानेर मेटाएको थियो ।

 

 

तस्वीरः सम्पदा अभियान्त गणपतिलाल श्रेष्ठको फेसबुक फेजबाट 

 

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika