२२ बैशाख २०८१, शनिबार
Header

यँया जात्रा (इन्द्रजात्रा) को अन्तिम दिनको उत्सव ! (तस्वीरहरु)


प्रकाशित: सोमवार, १५ असोज २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको ऐतिहासिक सांस्कृतिक जात्रा यँया जात्रा (इन्द्रजात्रा) आज अन्तिम दिन धुमधामसम्म मनाइएको छ । 


सोमवार नानिचा याः रुटहरु बसन्तपुर, प्याफ, यट्का, नरदेवी, किलाधः भेडासिंह, केलटोल, वघं(इन्द्रचोक), मखन हुँदै हनुमानढोका बसन्तपुर सम्म कुमारी, गणेश र भैरवको रथ घमाईन्छ । 

 

 

जात्राको अन्तिम दिन महिलाहरुले रथ तानेका थिए । आजै बेलुका ८ बजेर १५ मिनेटमा यःसिं ढालिएको थियो । यसपछि इन्द्रध्वज पतन गरेपछि २ हप्ता लामो जात्रा समाप्त भएको मानिन्छ ।

 

यस अघि असोज ९ गते यःसि हनुमानढोका दरबार अगाडि ठड्याएपछि यँया जात्रा सुरू भएको थियो ।

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD