११ बैशाख २०८१, मंगलबार
Header

म्यानमारमा रोकिएन प्रर्दशन, एकैदिन ३८ प्रदर्शनकारी मारिए


प्रकाशित: विहिवार, २० फागुन २०७७, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । म्यानमारमा सैनिक शासन विरुद्ध जारी प्रदर्शनमा एकै दिन ३८ जना प्रदर्शनकारी मारिएका छन । 


सैनिक कू विरुद्ध दिनहुँ जसो भईरहेको प्रदर्शनमा सुरक्षाकर्मीले बुधवार जारी प्रदर्शनमा गोली चलाउँदा ३८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ ।


म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखमा शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकाल घोषणा गरेपछि त्यहाँका जनताले सडक प्रदर्शन गरिरहेको छ ।


सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिइसकेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD