१५ बैशाख २०८१, शनिबार
Header

मौद्रिक नीति सार्वजनिक, बैंक ब्याजदर बढ्यो (पूर्ण पाठ)


प्रकाशित: शुक्रवार, ६ साउन २०७९, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । 


शुक्रवार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरको नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले बैंक दर ८.५ प्रतिशत पुर्‍याएको छ । यसअघि यस्तो ब्याजदर ७ प्रतिशत थियो । 


बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ऋण लिँदा तिर्नुपर्ने ब्याजदर (बैंक दर) बढाइएको हो । बैंकले सेयर कर्जामा लगाउँदै आएको ४ करोडको सीमा हटाएको छ । 


यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्मको सीमा राखिएको थियो । 


सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्थालाई राष्ट्र बैंकले निरन्तरता दिएको हो ।

 

पूर्ण पाठ

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD