१६ चैत्र २०८०, शुक्रबार
Header

मोवाइल बैंकिङ कारोबार दैनिक २ लाख रुपैयाँसम्म गर्न पाइने


प्रकाशित: बुधवार, १९ फागुन २०७७, २०ः२० बजे
- महानगरखवर

काठमाडौं । मोवाइल बैंकिङ कारोबार अब दैनिक २ लाख रुपैयाँसम्म गर्न पाइने भएको छ । 


नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बरले बढाएको हो । 


नयाँ व्यवस्था अनुसार बैंकले बुधबार भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुलाई निर्देशन जारी भुक्तानी सिमा बढाएको हो । 


यस अघि एक लाख रुपैयाँमात्रै थियो । यसैगरी राष्ट्र बैंकले इन्टेरनेट बैंकिङ कारोबारको सीमा समेत बढाएर दैनिक २० लाख रुपैयाँ पुर्याएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD