२४ बैशाख २०८१, सोमबार
Header

मोरक्को भूकम्पमा पर्नेको संख्या ६०० नाघ्यो


प्रकाशित: शनिवार, २३ भाद्र २०८०, १६ः०० बजे
- महानगरखबर

काठमाडौ । मोरक्कोमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६ सय पुुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।


शुक्रबार राति गएको भूकम्पमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६३२ पुगेको जनाएको छ ।


त्यस्तै ३२९ जना घाइते भएको र तीमध्ये ५१ जनाको अवस्था गम्भीर रहेको सीएनएनले उल्लेख गरेको छ ।


मोरक्कोको आन्तरिक मामिला मन्त्रालयका अनुसार शुक्रबार राति मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । 


भूकम्पमा परी माराकेस र त्यसआसपासका बासिन्दाहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन । भूकम्पपछि पराकम्पहरू आइरहेकाले स्थानीय बासिन्दा घरबाहिरै बसिरहेका छन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD