१२ भाद्र २०८३, शुक्रबार
Header

मोदी भ्रमणमा नोटबन्दीको चर्चा हुने, भारु ५०० र १००० को नोट साट्न पाईला त ?


प्रकाशित: बिहिबार, २७ बैशाख २०७५, १०ः०८ बजे
- जेम्सज्वेलरीखबर

काठमडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोली नेपाल आउँदैछन् । मोदीको यस भ्रमणमा नोभेम्बर २०१६ मा भएको नोटबन्दीको बिषयमा पनि चर्चा हुने बीवीसी हिन्दी अनलाईनले जनाएको छ ।

 
नोटबन्दीले नेपाललाई एक समय ठूलै झट्का लागेको थियो । अहिले पनि नेपालको राष्ट्रिय बैंकमा ८ करोड भारु मौज्दात रहेको बुझिएको छ ।

 
भारतमा ५००  र १००० को नोट साट्ने सुविधा पाए तर नेपाली सर्वसाधरण, व्यापारीहरुसँग भएको यी नोट साट्ने कुनै व्यवस्था नभएकोले मोदीको यो भ्रमणले सामाधान हुने भन्ने विश्वास गरिएको छ ।


नोटबन्दी अघि यहाँ ५०० और १००० के भारतीय नोट सहजै पाईन्थ्यो ।

 
नेपालको व्यापारको ७० प्रतिशत भारतबाटै हुने गरेकोले पनि व्यापारीहरुले भारतीय नोट राख्ने गरेको थियो ।

 
नेपाल राष्ट्र बैंकका एक अधिकारीले नोटबन्दी पछि के बाद भारतीय मुद्रा विश्वासको संकट पैदा भएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex