२९ आश्विन २०८३, बिहिबार
Header

मोदी काठमाडौंमा, थाईल्याण्डका प्रम प्रयुट आउने क्रममा


प्रकाशित: विहिबार, १४ भाद्र २०७५, १०ः०९ बजे
- महानगरखबर

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदी काठमाडौं आईपुगेक छन् । आजदेखि राजधानीका सुरु हुन लागेको बंगालको खाडीहरुको प्रयास (विमेस्टेक)का भाग लिन मोदी काठमाडौं आईपुगेका हुन । 


त्यसैगरी बंगलादेशका प्रधानमन्त्री शेख हसिना पनि राजधानी पुगेका छन् भने थाईल्याण्डका प्रधानमन्त्री प्रयुट पनि आउने क्रममा छ ।

 
मोदीलाई स्वागत गर्न उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए भने साथै विशिष्ट पाहुना मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान पनि गरेका थिए । 


त्यसैगरी प्रधानमन्त्री मोदीलाई शिष्टाचार महापाल दीपक अधिकारी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रमुख भरतकुमार रेग्मीले स्वागत गर्ने गएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
kmc 28 wada bharam
maharjan complex