२४ बैशाख २०८१, सोमबार
Header

मोटरसाईकल धनीले फागुनसम्ममा कर तिरे ५ बर्षसम्मको जरिवाना छुट


प्रकाशित: विहिवार, २६ माघ २०७९, १७ः२० बजे
- महानगरखवर

काठमाडौँ । यातायात व्यवस्था कार्यलयले मोटरसाईकल धनीले विशेष जरिवना छुटको घोषणा गरेका छन ।


आगामी फागुनमहिनाभित्र मोटरसाईकलको कर तथा नविकरण शुल्क तिरे ५ बर्षसम्मको जरिवना छुट दिने बताएका छन । 


कार्यालयले एक सार्वजनिक सूचना जारी आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म नवीकरण नभएका सवारीधनीले २०७९ फागुन मसान्तभित्र कर बुझाएमा सो अवधिको जरिवाना छुट गरिने कार्यालयले जनाएको हो ।


ट्राफिक कारबाहीमा परी सवारीसाधन नियन्त्रणमा रहेकाहरुलाई पनि अविलम्व कर भुक्तानी गरी जरिवाना छुटको लाभ लिन कार्यालयले आग्रह गरेको छ । 


जारी सुचना अनुसार कर भुक्तानी नगरे लगत संकलन गरी कडाईका साथ जरिवाना समेत उठाइने कार्यालयले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD