४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु


प्रकाशित: बुधवार, १९ मंगलावार २०७५, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । दाङ घोराहीको लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएको प्रहरीले जनाएको छ । 


वेलाबाट गढवातर्फ आउँदै गरेको रा३प ३६२७ नं को मोटरसाइकल गढवा गाउँपालिका–७ मानपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । 


चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँका १८ वर्षीय रोशन चौधरी र १७ वर्षीय महेश चौधरी घाइते भएका छन । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex