६ बैशाख २०८१, बिहिबार
Header

मोटरसाईकल अनियन्त्रीत हुँदा भक्तपुरमा २ युवाको मृत्यु


प्रकाशित: शुक्रवार, ३ बैशाख २०७८, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । मोटरसाईकल दुर्घट्नमा परि शुक्रवार भक्तपुरको चुनदेवी सडक खण्डमा २ युवाको मृत्यु भएको छ । 


मृत्यु हुनेमा काठमाडौंको पुतलीसडक बस्ने २० वर्षीय सूर्य ओली र १८ वर्षीय सुमन गिरी रहेको प्रहरीले जनाएको छ । ओलीको नेपालगञ्जका हुन भने गिरी भोजपुरका ।


दुर्घट्नामा परि गम्भिर घाईते भएका उनीहरुको उपचारको क्रमममा भक्तपुरस्थित मध्यपुर अस्पताल थिमिमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार भक्तपुर नगरपालिका–१ चुनदेवीस्थित सडकमा प्रदेश ३–०२–०११ प ८२५० नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा सडक किनाराको बारमा ठोक्किएर दुर्घटना भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD