भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित मोटरसाईकल नियन्त्रण हुँदा चालकको निधन भएको प्रहरीले जनाएको छ ।
बा.५५ प २५२७ नम्बरको मोटरसाइकल बिहीबार अनियन्त्रित भई दुर्घटना हुँदा चालक गुल्मी घर भएका १८ वर्षीय किरण श्रेष्ठको निधन भएको छ भने बाईक पछाडी बस्ने २१ वर्षी सुन्दर खड्का घाइते भएकोले उपचारको लागि भक्तपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
Categorized in समाज