५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

मैतिदेवि चोकको प्रहरी विटमा महानगरले चलायो डोजर


प्रकाशित: मंगलवार, २४ माघ २०७९, १७ः४० बजे  
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलवार मैतिदेवि चोकमा रहेको प्रहरी बिट भत्काएको छ ।


सडक अतिक्रमण गरी निर्माण भएको संरचनाले फुटपाथ बाटोमा हिड्न यात्रुहरुलाई अप्ठेरो परिरहेकोले सो प्रहरी विट प्रहरीकै सहकार्यमा हटाएको नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।


काठमाडौं महानगर वडा २९ अन्तर्गत पर्ने सो क्षेत्र पनि सवारी जाम अत्याधिक हुने गर्दछ ।
 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex