१४ भाद्र २०८३, आइतबार
Header

मेलम्ची पाईप बिच्छाउँदा लोडसेडिङ


काठमाडौं । राजधानीका नयाँ बसपार्क, मित्रनगर, पवित्रनगर, दीपज्योति स्कुल क्षेत्रमा आज मेलम्चीको पाईप बिच्छाउँदा दिनभर लोडसेडिङ हुने भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छाउने कार्यलाई सहजीकरण गर्न प्राधिकरणले विद्युत्त आपूर्ति बन्द गर्न लागेको हो ।
नेपाल विद्युत्त प्राधिकरणका अनुसार,  आज बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म सो क्षेत्रमा विद्युत्त आपूर्ति बन्द हुने भएको हो । 
यसअघि अन्य क्षेत्रमा मेलम्चीको काम हुँदा पनि प्राधिकरणले विद्युत आपूर्ति बन्द गरेको थियो ।
प्रकासित मिति ः २०७४ चैत्र १५ गते विहिवार १०ः१३
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex