८ बैशाख २०८१, शनिबार
Header

मेलम्चीमा नयाँ ठेकेदार कम्पनी आयो, आईतबार सम्झौता हुने


प्रकाशित: विहिवार, २ असोज २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न चिनियाँ कम्पनी सिनो हाईड्रो आएको छ ।


आयोजनाको मूल्यांकन समितिले सिनोलाई उत्कृष्ट कम्पनी कम्पनी ठहर गर्दै सम्झौताको लागि आव्हान गरेको थियो । कम्पनीका प्रतिनिधीहरु बैक ग्यारेण्टी सहित काठमाडौंमा आइसकेको समितिले जनाएको छ । समितिका अनुसार उक्त कम्पनीसँग आइतबार सम्झौंता गरिने भएको छ । 


सिनियर डिभिजनल इन्जिनियर (सिडिई) राजेन्द्रप्रसाद पन्तका अनुसार आयोजनाले विहिबार नै बैक ग्यारेण्टी भेरिफिकेशनका लागि पत्र पठाएको छ । 


चिनियाँ कम्पनीले सुरुङमार्ग फिनिसिङ र हेडवक्र्स निर्माणको जिम्मा पाएको आयोजनाले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD