४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

मेयर हर्क साम्पाङको काठमाडौंमा एकल प्रदर्शन


प्रकाशित: मंगलवार, २० चैत्र २०८०, २०ः२१ बजे
- महानगरखबर

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंमा एकल प्रदर्शन गरेका छन । 


मेयर सम्पाङले मंगलवार प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था माग गरेको हस्तलिखित पम्पलेट बोकेर प्रदर्शन गरेका हुन । 


उनले २०८४ अघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गरेका छन । 


पछिल्लो केही दिन यता काठमाडौंमा रहेका मेयर साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन लगायतसँग भेटेघाट गरेका छन । 


प्रधानमन्त्री प्रचण्डलाई  भेटर उनले खानेपानी, एयरपोर्ट, राजमार्ग, ल्याण्डफिल साइट र उद्योग लगायतका माग राखेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika