१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

मेयर चिरिबाबुद्धारा माछापुच्छ्रे बैंकको एटिएम उद्घाटन


प्रकाशित: विहिवार, १६ फागुन २०७५, १७ः४५ बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले पुल्चोक स्थित वडा कार्यालयमा माछापुच्छ्रे बैंकको एटिएम उद्घाटन गरेका छन ।


बुधवार एक कार्यक्रम विच २४ घण्टा नै रकम झिक्न सकिन एटिएमको औपचारिक सुरुवात मेयर चिरिबाबुबाट गरिएको बैंकले जनाएको छ । 


ललितपुर महानगरपालिका स्थित ३. नं. वडा कार्यालय परिसरमा बैंकले आफ्नो एटिएम सञ्चालनमा ल्याएको हो ।  


यस एटिएम को सुरुवात सँगै बैंकको देशभर कुल एटिएम सङ्ख्या ११५ पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex