८ जेठ २०८१, मंगलबार
Header

मेक्सीको सिमाक्षेत्रबाट ४२ अप्रवासी पक्राउ


प्रकाशित: सोमबार, १० मंसिर २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । मेक्सीको सिमा क्षेत्रबाट अमेरिकी सुरक्षाबलले ४२ जना अप्रवासाीहरुलाई नियन्त्रणमा लिएको छ । 


सिमा सुरक्षाबलका प्रमुख रोड्नी स्कटले सोमबार अन्तराष्ट्रिय सञ्चारमा मध्यमलाई दिएको जानकारी अनुसार सिमा पार गरेर आएकाहरुलाई पक्राउ गरिएको हो । 


उहाँले पक्राउ परेकामध्ये अधिकांश पुरुष रहेको पनि जानकारी दिनुभयो । अमेरिका र मेक्सिकोको सीमाक्षेत्रमा विगत लामो समयदेखि आप्रवासीसम्वन्धी विवाद हुदै आएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD