७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

मुनिज शिराई शिशि–रियो कराँतेका खेलाडी सम्मानित


प्रकाशित: सोमवार, ५ माघ २०७७, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । मुनिज शिराई शिशि–रियो कराँतेको बार्षिकोत्सवमा कराँतेका खेलाडीहरु सम्मानित भएका छन । 


शनिवार काठमाडौंको विशाल बजारस्थित शाशा ब्याँकेटमा अयोजित बार्षिकोत्सव, सम्मान तथा दिक्षान्तर कार्यक्रम– २०७७ का विशेष अथिति काठमाडौं महानगरका प्रवक्ता तथा १५ वडा अध्यक्ष ईश्वरमान डंगोलको उपस्थितीमा खेलाडीहरु सम्मानित भएको सचिव विनोद श्रेष्ठले जानकारी दिए । 


सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष एवं प्रमुख प्रशिक्षक चऋषि लामा, प्रकाश थापा मागर, विनोद श्रेष्ठ, रन्जित पुतुवार समर्पण कार्की, संयम रत्न तुलाधार, कमल भुजेल लगायत रहेका छन । 


अरूण शाक्यको सभापतित्वमा अयोजित कार्यक्रममा रियो काराते सघका संस्थापक अध्यक्ष एवम प्रमुख प्रशिक्षक डा।ऋषि लामा, अतिथी सचिव बिनोद श्रेष्ठ रहेको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex