१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

मुगुमा पनि भूकम्पको धक्का


प्रकाशित: शुक्रवार, १९ पुस २०८१, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । शुक्रवार विहान मुगुमा भूकम्प गएको छ ।


बिहान ८ः०३ बजे मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्म गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


भूकम्पको तीव्रता केन्द्रले ४.४ म्याग्नेच्युड मापन गरिएको छ । 


मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले बिहान भूकम्पको धक्का महशुस भएको बताए । भूकम्पले के कति क्षति पु¥याएको जानकारी छैन । 
 

3 January 2025, Friday

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex