७ बैशाख २०८१, शुक्रबार
Header

मुख्यमन्त्री शाक्यद्धारा काष्ठमण्डपको अवलोकन (फोटो फिचर)


प्रकाशित: आईवार, ३१ असोज २०७८, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आईतवार काष्ठमण्डपको अवलोकन गरेकी छिन । 


विहान बसन्तपुरस्थित काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेश शाक्यले मुख्यमन्त्री शाक्यलाई काष्ठमण्डपको अवलोकन गराएका थिए ।


शाक्यले काष्ठमण्डपको पुननिर्माण सकिएको जानकारी दिँदै यसबारे विस्तृत बताएका थिए । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पुननिर्माण सम्पन्न काष्ठमण्डपको औपचारिक उद्धघाटन निकट भविष्यमै हुने शाक्यले बताए ।


तस्वीरहरुः बिज्जु श्रेष्ठ /महानगरखबर

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD