१६ बैशाख २०८१, आइतबार
Header

मिस वर्ल्ड बनिन चेक रिपब्लिककी क्रिस्टिना, नेपाल टप ४० पुग्न सफल


प्रकाशित: आइतवार, २७ फागुन २०८०, ०९ः४० बजे
- महानगरखवर

काठमाडौं । ७१ औं मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले जितेकी छिन । 


शनिवार मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा क्रिस्टिनाले सो उपाधि हासिल गरेकी हुन । 


२४ वर्षिया उनी पेशाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी हुन । मिस वर्ल्ड २०२२ की क्यारोलिना विलाव्स्काले उनलाई ताज लगाइदिइन ।

 
नेपालले भने यो संस्करणको प्रतिस्पर्धामा अन्तिम ४० सम्म मात्रै पुग्न सपल भयो । ‘ब्युटी विथ अ पर्पस’ विधामा नेपाल एसियाली विजेता बन्यो । नेपालको प्रतिनिधित्व मिस नेपाल प्रियांका रानी जोशीले गरेकी थिईन । 

 


एसियाली मुलुक लेबनानकी यास्मिना जायतौन फस्ट–रनरअप घोषित भइन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD