४ बैशाख २०८१, मंगलबार
Header

मिस वर्ल्डको पहिलो नेपाल भ्रमण 


प्रकाशित: विहिवार, २२ फागुन २०७६, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा पहिलो पल्ट मिस वल्र्डका भ्रमण भएको छ । 

 

मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह तीनदिने भ्रमणका लागि विहिवार काठमाडौं आईपुगेकी छिन । 


बिहीबार मिस नेपाल– २०१९ अनुष्का श्रेष्ठले उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी हुन । 


हिडन ट्रेजरले आफ्नो २५ औं वार्षिकोत्सव र भिजिट नेपाल २०२० को अवसर पारेर यस वर्षका मिस वल्र्डलाई नेपाल भ्रमणको निम्तो दिएको थियो । 


जमैकाकी टोनी नेपाल भ्रमण क्रममा सिन्धुपाल्चोक र मकवानपुर जाने कार्यक्रम छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD