८ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

मिस युनिभर्समा विवाहित, गर्भवति, सम्बन्धविच्छेद महिलाहरुले पनि भाग लिन पाउने


काठमाडौं । ओरिफ्लेम मिस युनिभर्स नेपालले मिस युनिभर्स २०२२ का प्रतिस्पर्धीहरुले प्रस्तुती दिएका छन ।


आईतवार याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा फाईनलिष्ट २० प्रतिस्पर्धीहरुको प्रस्तुती दिएका हुन ।

 


सो अवसरमा राष्ट्रिय निर्देशक तथा सुन्दरी नग्मा श्रेष्ठले आगामी मिस युनिभर्समा विवाहित, गर्भवति, आमा र सम्बन्ध विच्छेद भएका महिलाहरुले भाग लिन पाउने बताए ।


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika