१२ श्रावण २०८१, शनिबार
Header

मिस नेपाल २०२४ को उपाधिका लागि २६ जना प्रतिस्पर्धी


प्रकाशित: आइतवार, २० जेठ २०८१, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । मिस नेपाल २०२४ को उपाधिका लागि २६ जना सुन्दरी फाइनलिष्ट भएकी छिन । 


शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि देशभरबाट डेढसय सुन्दरीले अडिसन दिएका आयोजक संस्था द हिडन ट्रेजरले बताए । 


‘स्यास सेरेमोनी’मा छनोट सुन्दरीले आफ्नो परिचय दिँदै प्रतियोगी नम्बरबारे जानकारी गराए । द हिडन ट्रेजरका निर्देशक र प्रायोजकले प्रतियोगीलाई स्यास प्रदान गरे । यसपटक पनि नेपालसहित डायस्पोराबाट समेत प्रतिस्पर्धी आएका छन ।


काठमाडौं, ललितपुर, पोखरा दैलेख, कैलाली, म्याग्दी लगायतका सुन्दरीले पनि भाग लिएका छन ।


यसवर्षको ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदैछ ।
 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex