५ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मिस नेपाल वर्ल्ड– २०१९ को उपाधी अनुष्कालाई


प्रकाशित: शुक्रवार, २७ बैशाख २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । मिस नेपाल वर्ल्ड उपाधि अनुष्का श्रेष्ठले जितेकी छन । 


अनुष्काले २४ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधी हात पारेकी छन भने मिस नेपाल युनिभर्स प्रदिप्ता अधिकारीले प्राप्त गरेकी छिन । 


त्यसैगरी मिस अर्थको उपाधि रिया बस्नेले जितेकी छिन भने मिस नेपाल ईन्टरनेशनलको उपाधि मिरा कक्षपतिले हात पारेकी छिन । 


बिहिवार कीर्तिपुरको लिब्रोटरी स्कुलको घाँसे मैदानमा आयोजित प्रतियोगितका मुख्य निर्णायक ईला शर्माले सोधको अधिकार भन्दा कर्तव्यलाई ध्यान दिँदा यो संसारको राम्रो बन्ला भन्ने प्रश्नमा अनुष्कलो उत्कृष्ट जवाफ दिएपछि उनले यस बर्षको मिस नेपालको उपाधि जितेकी हुन । 


यो बर्षको ‘मिस नेपाल’मा सहभागी २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए ।


यस कार्यक्रममा ख्याती प्राप्त कलाकार तथा राजनीतिक नेता, समाजसेवी, व्यवसायीहरुको उपस्थिती रहेको थियो । 


दि हिडेन ट्रेजरले हरेक बर्ष नेपाली युवतीहरुमा भएको प्रतिभालाई उजार गर्ने उदेश्यले विगत लामो समयदेखि गर्दै आएको छ । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex